सर्लाहीमा अवैध रूपमा ल्याइएको सुनचाँदी र नगदसहित भारतीय गाडी बरामद, चालक फरार
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरस्थित पूर्व–पश्चिम लोकमार्गमा भन्सार छली गरी ल्याइएका सुनचाँदीका गरगहना र नगदसहित एक भारतीय गाडी बरामद गरिएको छ । जिल्ला ट्राफिक..

