सर्लाहीमा मनसुनजन्य विपद् व्यवस्थापनको संयुक्त अभ्यास, सुरक्षा निकायको उद्धार ‘ड्रिल’
सर्लाही । मनसुनजन्य विपद्को पूर्वतयारी स्वरूप सर्लाहीको चन्द्रनगर गाउँपालिका–७ स्थित नाढीमन तालमा बुधबार संयुक्त सिमुलेसन अभ्यास गरिएको छ । जिल्ला सुरक्षा समिति सर्लाहीको आयोजनामा भएको..

