प्रेमीलाई प्रेमिका ‘लेभल १०’ मार्सल आर्टमा ढालिन्, अस्पताल पुग्दा बल्ल बुझे प्रेम कस्तो हुन्छ!
सिरहाको गोलबजारमा प्रेम सम्बन्धले यस्तो मोड लियो, जसलाई “घाँटीसम्म प्रेम” भन्ने ठाडो अर्थ लाग्ने भयो। करिब २४ वर्षीय अशोककुमार महतो आफ्नो प्रेमिकाको मायामा डुबेका मात्र..

