काठमाडौंमा अवैध रूपमा बस्दै आएका २४ बङ्गलादेशी पक्राउ, अध्यागमन विभागको जिम्मा लगाइयो
काठमाडौं । नेपाल प्रहरीले गैरकानुनी रूपमा नेपालमा बसोबास गरिरहेका २४ जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५ अन्तर्गत डल्लु..

