नेपाली सेनाद्वारा सर्लाहीको हीरापुरमा निर्मित बर्थिङ सेन्टर भवन नगरपालिकालाई हस्तान्तरण
सर्लाही — नेपाली सेनाले सर्लाहीको बरहथवा नगरपालिका–११, हीरापुरमा निर्माण सम्पन्न गरेको बर्थिङ सेन्टर भवन आज औपचारिक रूपमा बरहथवा नगरपालिकालाई हस्तान्तरण गरेको छ। सो बर्थिङ सेन्टर..

