डीआईजी भट्टराईको कमान्डमा सुदूरपश्चिम प्रहरीको उल्लेखनीय सफलता
काठमाडौ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गरेको छ ।..

