सर्लाहीमा धार्मिक तथा साम्प्रदायिक सद्भाव र्याली, ‘एकता र सहअस्तित्व’को सन्देश
सर्लाही । मधेस प्रदेशसहित देशका विभिन्न जिल्लामा पछिल्ला केही दिनदेखि देखिएको अशान्त वातावरणलाई सहज बनाउँदै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्ने उद्देश्यले सर्लाहीको हरिवन..

