त्रिभुवन विमानस्थल हुँदै गाँजा तस्करी: दुई थाई युवती र एक भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागु औषध गाँजा तस्करी गर्ने प्रयासमा रहेका दुई थाई महिलासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको लागु औषध नियन्त्रण..

