श्रीमतीमाथि वैवाहिक बलात्कार: ३६ पेसीपछि श्रीमानलाई ६ महिना कैद र १ लाख क्षतिपूर्ति तिर्न अदालतको आदेश
जनकपुरधाम — श्रीमतीमाथि जबरजस्ती करणी (वैवाहिक बलात्कार) गरेको अभियोगमा धनुषा जिल्ला अदालतले एक पुरुषलाई दोषी ठहर गर्दै ६ महिनाको कैद सजाय र एक लाख रुपैयाँ..

