असुरक्षित बन्दै सडक यात्रा : लालबन्दीमा टिपरको ठक्करले २० वर्षीय युवकको ज्यान गयो
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–५, मेजरगञ्जस्थित भित्री सडकमा बुधबार दिउँसो भएको एक दर्दनाक दुर्घटनामा एक युवकको मृत्यु भएको छ । कबिलासी नगरपालिका–८, अगर्वाका स्थायी बासिन्दा..

