विवादास्पद सरुवापछि महोत्तरीका सिडिओ कवारी मन्त्रालय तानिए, रिसाल नयाँ सिडिओ
महोत्तरी : महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लालबाबु कवारीलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । मन्त्रालयले उनको स्थानमा सहसचिव नारायण रिसाललाई महोत्तरी पठाएको छ ।..

