सर्लाहीमा फरार प्रतिवादीविरुद्ध प्रहरीको अभियान : विभिन्न मुद्दाका ११ जना पक्राउ
सर्लाही । विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका ११ जना प्रतिवादीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले सञ्चालन गरेको..

