नेपाली कांग्रेस सर्लाहीद्वारा मन्त्री कौशल किशोर रायसँग स्पष्टीकरण माग, रायको कडा प्रतिक्रिया
सरोज यादव । १० फागुन, सर्लाही – मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायविरुद्ध नेपाली कांग्रेस सर्लाही जिल्ला अनुशासन समितिले स्पष्टीकरण माग गरेको..

