• फुङलिङ बजार क्षेत्रमा निषेधाज्ञा जारी

    फुङलिङ बजार क्षेत्रमा निषेधाज्ञा जारी

    ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। शनिबार भएको झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै स्थानीय प्रशासन ऐन, २०२८ को..