असार महिनाका ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ बने सिरहाका प्रहरी निरीक्षक विशाल मल्ल
जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयले असार २०८३ महिनाका लागि इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहाका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ललाई ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best..

