हरिवनका इन्स्पेक्टर तामाङ हेडक्वाटर तानिए, चन्द्र अधिकारी नयाँ प्रमुख
सर्लाही । इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) किशोर तामाङलाई प्रहरी प्रधान कार्यालय काठमाडौं (हेडक्वाटर) तानिएको छ । विभिन्न गुनासो तथा उजुरी परेपछि..

