बजेटपछि मधेश सरकारको नेतृत्व कांग्रेसलाई हस्तान्तरण हुँदै, सत्ता गठबन्धनभित्र सहमति कार्यान्वयनको तयारी
जनकपुर । मधेश प्रदेशमा सत्ता परिवर्तनको तयारी तीव्र बनेको छ । आगामी आर्थिक वर्षको बजेट पारित भएलगत्तै कांग्रेसले सरकारको नेतृत्व लिने पक्का भएको छ ।..

