वृन्दावन नगरपालिका वडा नम्बर -५ मा स्वास्थ्य चौकी नरकटियाको उदघाटन कार्यक्रम बुधबार भव्यताका साथ् सम्पन्न
प्रदीप दास ,रौतहट । पौष ७ गते,बुधबार । रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर -५ मा स्वास्थ्य चौकी नरकटियाको उदघाटन कार्यक्रम बुधबार भव्यताका साथ् सम्पन्न भएको..

