मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम अन्तर्गत श्री रामजानकी आधारभुत विद्यालयका ५० छात्रालाई साइकल वितरण
राजिव शाह- सर्लाही,भदौ १० गते प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत सर्लाहीको गोडैता नगरपालिका-६ बगदहको श्री रामजानकी आधारभुत विद्यालयका ५० छात्रालाई..

