गृह मन्त्रालय पुगेका सहसचिव तीर्थराज भट्टराई अख्तियारको नियन्त्रणमा
मंगलबार साँझ मात्र गृह मन्त्रालयमा सरुवा भएका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोही मन्त्रालयबाट नियन्त्रणमा लिएको छ। यसअघि भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा..

