गृह मन्त्रालय पुगेका सहसचिव तीर्थराज भट्टराई अख्तियारको नियन्त्रणमा

मंगलबार साँझ मात्र गृह मन्त्रालयमा सरुवा भएका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोही मन्त्रालयबाट नियन्त्रणमा लिएको छ।
यसअघि भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रमुख अध्यागमन अधिकृतका रूपमा कार्यरत थिए। उनीमाथि के कारण अनुसन्धान थालिएको हो भन्नेबारे थप विवरण आउन बाँकी छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय