भ्रष्टाचारमा दोषी ठहर जिल्ला सभापतिलाई पदमुक्त गर्न माग, कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना
सर्लाही, १३ माघ – सर्लाही जिल्ला कांग्रेस सभापति नारायणप्रसाद सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै पदमुक्त गर्न माग गर्दै नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरूले पार्टीको केन्द्रीय कार्यालयमा..

