बारामा राष्ट्रिय अनुसन्धान बिभागको सूचकद्वारा धम्की र असुली: सीडीओ र एसपीको नाम जोडिंदै
बारा । नेपाल–भारत सीमाक्षेत्रमा राष्ट्रिय अनुसन्धान बिभागका सूचकहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र बिभागका प्रमुख (एसपी) को नाम लिंदै व्यापारीहरूसँग धम्क्याएर रकम असुली गर्दै आएको..

