सर्पदंश उपचार केन्द्रमा उपकरण छन्, चिकित्सक छैनन्: छ वर्षदेखि आइसियु र भेन्टिलेटर प्रयोगबिहीन
सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा अत्यावश्यक स्वास्थ्य उपकरण रहेका छन्, तर तिनलाई सञ्चालन गर्ने दक्ष चिकित्सकको अभावमा ती प्रयोगमै आउन..

