कोटेश्वर भाटभटेनीमा तोडफोड र लुटपाट: मिनबहादुरको ७५ करोडको दाबी विवादमा
काठमाडौं – गत शुक्रबार राजावादी आन्दोलनको क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट भएको थियो। तीनकुने क्षेत्रमा प्रहरीको अश्रुग्यास र गोली चलाएपछि राजावादी समर्थक तितरबितर..

