फेसबुकका नयाँ नियमबारे फैलिएको हल्ला गलत, विज्ञहरूले भने– “पोष्ट गरेर डेटा सुरक्षित हुँदैन”
वीरगञ्ज, २७ साउन । सामाजिक सञ्जाल फेसबुकमा पछिल्ला दिनमा एक सन्देश व्यापक रूपमा फैलिरहेको छ, जसमा कम्पनीले प्रयोगकर्ताको व्यक्तिगत जानकारी (फोटो, भिडियो, मोबाइल नम्बर) आफ्नै..

