महोत्तरीको पाटु रातमाटा: प्राचीन हतियार कारखानाको अनुसन्धान प्रारम्भ
महोत्तरी – महोत्तरी जिल्लाको बर्दिबास-३, पाटु रातमाटा क्षेत्रमा रहेको प्राचीन हतियार कारखानाबारे पुरातत्व विभागले गहिरो अनुसन्धान सुरु गरेको छ। पुरातत्वविद् भाष्कर ज्ञवालीको नेतृत्वमा तीन सदस्यीय..

