तीन सयको रजिष्टर १७ हजारमा, पैसा फिर्ता गरेपछि भ्रष्टाचार मुद्दा बेपत्ता
जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश महतोमाथि अख्तियारले सुरु गरेको भ्रष्टाचार अनुसन्धान अप्रत्याशित रूपमा रोकिएको छ। सर्लाहीको बलरा नगरपालिकामा कार्यरत रहँदा महतोले..

