धनुषामा घुमुवा काण्ड: एसपी खड्काले मुख्यालयको निर्देशन अवज्ञा गर्दै फेरि परिचालन गरे घुमुवा
धनुषा । सशस्त्र प्रहरी बलले मधेस प्रदेशमा फेरि घुमुवा अपरेसन तीव्र बनाएको छ। संगठन प्रमुख राजु अर्यालले नेतृत्व सम्हालेपछि तराईका जिल्लामा वर्षौँदेखि सक्रिय घुमुवामाथि शुद्धीकरण..

