स्वास्थ्यसँग खेलबाड गर्ने होटलमाथि सरकारको एक्सन, डेढ लाख रुपैयाँभन्दा बढी जरिवाना
जनकपुर । मधेस प्रदेश सरकारले होटल तथा रेस्टुरेन्टहरूमा खाद्य गुणस्तर र सरसफाइको अवस्था कडाइका साथ जाँच्न थालेको छ। शुक्रबार मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री..

