लामो प्रशासनिक अन्योलपछि बसबरियामा भेष साहले सम्हाले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
सर्लाही । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहँदै आएको सर्लाहीको बसबरिया गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ। गाउँपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत भेष साहले..

