स्वास्थ्य मन्त्री जंगीलाल रायलाई प्रवक्ताको जिम्मेवारी, तीन समिति मार्फत समस्या समाधानको तयारी
सर्लाही । मधेस प्रदेश सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले प्रवक्ता..

