ऋण लिएर ब्याज नतिरेपछि १९ वर्षीय राहुलको हत्या, शव वर्कसपभित्र गाडिएको अवस्थामा फेला
काठमाडौँ : काठमाडौँको गोकर्णेश्वरस्थित बाहुनधारा निवासी १९ वर्षीय राहुल साह चैत ११ गतेदेखि सम्पर्कविहीन थिए। उनका बुवाले प्रहरीमा निवेदन दिँदै छोराको खोजी गरिदिन अनुरोध गरेका..

