विवादमा परेका एसपीहरूको जागिर जोगाउने दौड, मुख्यालयको नजर अब ‘रेड जोन’ जिल्लातिर
काठमाडौं । प्रहरी प्रधान कार्यालयले कार्यक्षमता कमजोर देखिएका तथा विवादित गतिविधिमा संलग्न ठहरिएका जिल्लाका प्रहरी प्रमुखहरूको सरुवा गर्न गृह मन्त्रालयसँग समन्वय गर्दै तयारी थालेको छ।..

