सुनसरी सीमा नाकामा तस्करीको खुला खेल : सुरक्षा निकायकै आँखा अगाडि भन्सार छल्ने धन्दा
सुनसरी — कोसी प्रदेशको सीमावर्ती जिल्ला सुनसरीमा तस्करीको गतिविधि खुलेआम भइरहेका छन् । विशेषगरी लौकही, श्रीपुर र घुस्की नाकाबाट दैनिक रूपमा चिनी, गुट्खा, कपडा, मदिरा,..

