पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बन्ने, आजै शपथ ग्रहण
काठमाडौ । शीतलनिवासमा भएको सहमतिअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने निर्णय भएको छ। उनी आजै प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम..

