• सांसद पदबाट राजीनामा दिने अमरेशको घोषणा

    सांसद पदबाट राजीनामा दिने अमरेशको घोषणा

    सर्लाही | नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।पार्टीभित्र क्रियाशील सदस्यता वितरणमा धाँधली भएको र आफ्ना मतदाताको अपमान गरिएको भन्दै..