बिल तिर्न अस्वीकार गर्दा कुटपिट ? — सर्लाही गोल्डेन हस्पिटलका सञ्चालकविरुद्ध गम्भीर आरोप, प्रहरी नियन्त्रणमा परे पनि राति नै छुटे
सर्लाही – सर्लाहीको बरहथवा बजारस्थित एक निजी अस्पतालका सञ्चालकले बिरामी र उनका आफन्तमाथि निर्घात कुटपिट गरेको गम्भीर आरोप लागेको छ । बरहथवा नगरपालिका–६ हजरिया रोडमा..

