काठमाडौं — चैत १५ गतेको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईंलाई भारतको असाम राज्यबाट पक्राउ गरिएको छ। प्रहरी स्रोतका अनुसार उनलाई नियन्त्रणमा लिएर नेपाल फर्काउने प्रक्रिया जारी छ। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि नेपाली सुरक्षा निकायको टोलीले ल्याउँदैछ।



