सर्लाहीमा तीन दिनसम्म विविध कार्यक्रमसहित राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने
सर्लाही: सर्लाहीमा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ विशेष समारोहसहित तीन दिनसम्म मनाइने भएको छ। जिल्ला प्रशासन कार्यालय मलंगवामा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले..

