जनकपुरका निजी अस्पतालमा कमिसनको धन्दा, मुख्यमन्त्री सिंहको अनुगमनबाट पर्दाफास
जनकपुरधाम, ४ फागुन — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले हालै जनकपुरधामका केही निजी अस्पतालमा भइरहेको अनियमितता र कमिसनको खेल उजागर गरेका छन्। उनका अनुसार, नियमअनुसार..

