धनुषामा सिके राउतका कार्यकर्ता र प्रहरीबिच झडप, राजमार्ग अवरोध गरे पछि दुई दर्जन रबर बुलेट प्रहार
जनकपुरधाम : सीके राउत नेतृत्वको जनमत पार्टीले आयोजना गरेको किसान आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा आन्दोलनकारीहरु राजमार्ग..

