अमलेखगंज ट्राफिक प्रहरीद्वारा भारतीय गाडीबाट जबरजस्ती असुली, विवादित हवल्दार शाहको संलग्नता
बारा – अस्थायी ट्राफिक प्रहरी पोस्ट अमलेखगंजका ट्राफिक प्रहरीले भारतीय सवारीसाधनहरूबाट जबरजस्ती पैसा असुली गरिरहेको आरोप लागेको छ। यात्रुहरूका अनुसार, सम्पूर्ण कागजातहरू सही भए तापनि..

