सर्लाहीमा सशस्त्र प्रहरी नेतृत्व परिवर्तन: बिनोदराज खनाललाई बिदाई, देव बहादुर चन्दलाई स्वागत
सर्लाही – सशस्त्र प्रहरी बल नेपाल नं. १० गण, हेडक्वार्टर सर्लाहीका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बिनोदराज खनाललाई एक विशेष समारोहबीच बिदाई गरिएको छ।..

