माइतीघरमा जसपाको प्रदर्शन : डेढ दर्जन नेता पक्राउ, आधा दर्जनभन्दा बढी घाइते
काठमाडौं । गौर नरसंहारसम्बन्धी सर्वोच्च अदालतको परमादेशविरुद्ध माइतीघरमा प्रदर्शनमा उत्रिएका जनता समाजवादी पार्टी (जसपा) नेपालका डेढ दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।..

