ट्युसन पढ्ने विद्यार्थीलाई मात्र राम्रो ग्रेड दिएको आरोप लगाउँदै विद्यार्थी नवलपरासीको आन्दोलनमा
रामग्राम नगरपालिकाको परासीस्थित पवन माविका विद्यार्थीहरु गणित विषयका शिक्षकले अन्याय गरेको भन्दै आन्दोलित भएका छन् । विद्यार्थीहरुले गणित विषयका शिक्षक रामप्रसाद बस्यालले आफूसँग ट्युसन पढ्ने..

