नगरबाट कोटा परेको सहकारीले अर्को सहकारीलाई सहुलियत दरमा लिएको मलखाद्या दिएको खुलासा
अनिल कुशवाहा | महेन्द्रनगर, धनुषा मिथिला विहारी नगरपालिकामा नगरबाट मन्यता प्राप्त कोटा परेको सहकारीको नाममा सहुलियत दरमा लिएको मलखाद्य अर्को सहकारीलाई दिएको रहस्य खुलेको छ..

