महोत्तरीमा ४६ लाखको सञ्चार उपकरण बरामद, जासुसी प्रयोजनमा प्रयोग भएको आशंका
महोत्तरी । भारतमार्फत नेपाल भित्र्याइएका सञ्चारसम्बन्धी उपकरण बरामद भएपछि यसको प्रयोजनबारे गम्भीर प्रश्न उठेका छन् । महोत्तरीको बर्दिवास नगरपालिका–९ रातु खोलास्थित बगर इलाकाबाट मंगलबार सशस्त्र..

