नियुक्तिको लोभमा सब–इन्जिनियरको हत्या, मुख्य योजनाकारसहित तीन जना पक्राउ
सर्लाही । सर्लाहीको मलंगवामा कार्यरत एक सब–इन्जिनियरको गोली हानी हत्या गरिएको घटनामा संलग्न मुख्य योजनाकारसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नियुक्ति प्रक्रियासँग जोडिएको..

