जनताको प्यास मेटाउन वडाध्यक्ष धिरेन्द्र साहद्वारा समरसियल बोरिङ जडान, मलंगवा–२ वासी हर्षित
सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका वडा नं. २ मा गर्मीको चपेटामा परेका स्थानीय बासिन्दाहरूलाई राहत मिल्ने गरी वडाध्यक्ष धिरेन्द्र साहको अगुवाइमा विभिन्न स्थानहरूमा समरसियल बोरिङ..

